अन्जुले गाउन नमानेको गीत देवीले गाइन्
गायिकाः अञ्जु पन्त |
गायिकाः देवी घर्ती |
दुर्गाको नाम समेटिएको त्यो गीतका हरफ चर्चित भए केही दिनमै ।
अन्जु पन्तले नगाएका यही गीतका हरफ अब अर्की गायिका देवी घर्तीले गाएकी छिन् । बागिनी म्युजिक कम्पनीले विजयादशमीको अवसरमा शुभकामना सहित उक्त शुभकामना गीत बजारमा ल्याउने तयारी गरेको छ ।
देवी घर्तीको स्वरमा रहेको उक्त गीत सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्...