Header Ads

Header ADS

तस्बिरमा हेर्नुहोस् राजेश र मधुको थाइल्याण्ड मस्ती


पत्नी मधु भट्टराइसँग नायक राजेश हमाल घुमाघममा मस्त छन् । उनले अभिनय गरेको चलचित्र ‘शकुन्तला’ रिलिजको तयारीमा छ । हमाल भने पत्नीलाई लिएर थाइल्याण्ड पुगेका छन् । धेरैलाई थाहा नहुन सक्छ, नायक राजेश हमालको प्रिय गन्तव्यमा पर्छ थाइल्याण्ड । उनी अन्य कुनै देश जानु परेपनि थाइल्याण्डमा केही दिन बिताउने गर्छन् ।

मलेसिया, हङकङमा आयोजना भएको ‘नेफ्टा अवार्ड’मा सहभागी हुन पुग्दा हमालले पहिले थाइल्याण्डमा केही दिन समय बिताएका थिए ।


No comments

Thank You For Your Comment

Powered by Blogger.