Header Ads

Header ADS

आफूलाई फरक देखाउन खोज्दै रवि लामिछाने

चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेले आफूलाई अलग देखाउने प्रयास गरेका छन् । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा चितवन प्रहरीले १३ दिन हिरासतमा राखी अनुसन्धान पश्चात् उनलाई तारेखमा रिहा गरेको भोलिपल्ट आफ्ना समर्थकलाई सम्बोधन गर्न आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै आफू अरु नेताहरुजस्तो उही ड्याङ्गको मूला नभएको बताएका छन् ।


एउटा पत्रकारको पक्षमा यति ठूलो जनसमर्थन भएको पहिलो र यो नै पछिसम्मको रेकर्डमा रहने रवि लामिछाने र युवराज कँडेलले बताएका छन् ।

भिडियोमा हेर्नुहोस्......

1 comment:

Thank You For Your Comment

Powered by Blogger.