नायिका विनिता बरालको जुइनो सार्वजनिक
काठमाडौंमा लेखिका बरालका साथ अभिनेत्री ऋचा शर्माले पुस्तक विमोचन गरेकी हुन ।
विमोचन कार्यक्रममा ऋचाले मोडलिङ, फिल्म र कृषी व्यवसायमा लागेर फेरि कसरी उपन्यास लेख्नुभयो भन्ने जिज्ञाशा राखेकी थीईन ।
‘कृषी व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षण गर्न केही लेख्नुपर्छ
भनेर पुस्तक लेख्न बसेको थिएँ । पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेम
कथा बन्न पुग्छ भनेर मलाई थाहा थिएन’ जानकारी दीइन ।
फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य २ सय ९४ राखिएको छ ।
No comments
Thank You For Your Comment