Header Ads

Header ADS

नायिका विनिता बरालको जुइनो सार्वजनिक

’अभिनेत्री तथा लेखिका बिनिता बरालको उपन्यास जुइनो सार्वजनिक गरिएको छ ।
काठमाडौंमा लेखिका बरालका साथ अभिनेत्री ऋचा शर्माले पुस्तक विमोचन गरेकी हुन ।

विमोचन कार्यक्रममा ऋचाले मोडलिङ, फिल्म र कृषी व्यवसायमा लागेर फेरि कसरी उपन्यास लेख्नुभयो भन्ने जिज्ञाशा राखेकी थीईन ।

‘कृषी व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षण गर्न केही लेख्नुपर्छ भनेर पुस्तक लेख्न बसेको थिएँ । पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेम कथा बन्न पुग्छ भनेर मलाई थाहा थिएन’ जानकारी दीइन ।
फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य २ सय ९४ राखिएको छ ।

No comments

Thank You For Your Comment

Powered by Blogger.