दुइ महिना अगाडी देखी कलाकार लाई तीजको चटारो

त्यसरि नै खुमन अधिकारिको आबाज मा पनि धेरै गीत बजारमा आएका र आउने तयारीमा रहेक छन । राधिका हमाल पनि तीज मा प्रत्यक बर्ष गीत निकल्ने गर्छिन । सुनिता दुलाल त तीज क्विन नै भनेर चिनिन्छिन ।यसपलिको उनको तीज गीत भने बजारमा आइसकेको छैन । गयिका
कोमल ओलि पनि तीज को बेला विभिन्न खालका गीत हरु वाट निकै चर्च्चामा रहने
गर्छिन ।यसपली भने उनले आफ्नो पुरनो शैलिको तीज गीताको विट मर्ने जानकारी
दिएकी छन । मन्जु पौडेल ,सहिमा श्रेष्ठ ,शान्ति सुनार लगयत विभिन्न गायिका हरुले पनि तीजका गीत हरु ल्याएका छन । तीज गीताका बारेमा यि कलाकार हरु प्रतीनीधी मात्र हुन ।यसपली को तीजमा
पनि धेरै भन्दा धेरै तीज गीत बजारमा आइसकेका छन र कती आउने तयारीमा रहेक छन
। तीज
गीताको नाममा विभिन्न बिकृती पनि भित्री रहेका छन ।ति बिकृती बिसँगती लाई
हटएर तीज लाई एउटा हाम्रो परम्परा र सस्कृती को रुपम मनाउनु पर्छ र तीजमा
आउने गीत मा पनि यस्तै कुरा हरु समेटिनु पर्दछ । सस्तो लोकप्रियतको लागि कलाकार हरुले आफ्नो परम्परा ,रितिरिवज
,सस्कृतिलाई बिर्सनु हुँदैन ।यसको जगेर्ना गर्नु हामी सबैको कर्तब्य हो ।
No comments
Thank You For Your Comment