Header Ads

Header ADS

विष्णु माझीको यसपालीको तिजगीतको कोशेली : पुतलीको भट्टी - भाग १४ (मार्यो दैया )

Image result for maryo daiya
तीज नजिक आइसकेको छ। यद्यपी कलाकारलाई भने दुई महिना अगाडिदेखि नै तीज लागेको हो । यो वर्षपनी गत बर्ष हरुमा जस्तै सयौं तीज गीत बजारमा आइसकेका छन् । त्यसमध्ये मौलिक लय र शब्दलाई महत्व दिएका गीतले बढी लोकप्रियता पाएका छन ।



यसैबीच लोकदोहोरी क्षेत्रमा लोकरानीको उपमा पाएकी चर्चित गायिका विष्णुमाझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । अरुभन्दा केही ढिला सार्वजनिक गीत धेरै लाई मन परेको छ। पछील्लो समय लगभग कमै मात्र गीतमा स्वर दिएकी माझि प्रत्यक बर्ष तीजमा भने मौलिक र रमाइला खालका गीत ल्याउने गर्छिन।

सर्जक सुन्दरमणी अधिकारीको मौलिक शब्द अनि लयमा तयार गीत "मार्यो दैया" लाई सपना म्यूजिकले 'पुतलीको भट्टी' भाग-१४’को रुपमा प्रस्तुत गरेको छ ।

हेर्नुहोस भिडियो :

No comments

Thank You For Your Comment

Powered by Blogger.