तस्बिरमा हेर्नुहोस् राजेश र मधुको थाइल्याण्ड मस्ती
पत्नी मधु भट्टराइसँग नायक राजेश हमाल
घुमाघममा मस्त छन् । उनले अभिनय गरेको चलचित्र ‘शकुन्तला’ रिलिजको तयारीमा छ
। हमाल भने पत्नीलाई लिएर थाइल्याण्ड पुगेका छन् ।
धेरैलाई थाहा नहुन सक्छ, नायक राजेश हमालको प्रिय गन्तव्यमा पर्छ
थाइल्याण्ड । उनी अन्य कुनै देश जानु परेपनि थाइल्याण्डमा केही दिन बिताउने
गर्छन् ।
मलेसिया, हङकङमा आयोजना भएको ‘नेफ्टा अवार्ड’मा सहभागी हुन पुग्दा हमालले पहिले थाइल्याण्डमा केही दिन समय बिताएका थिए ।
No comments
Thank You For Your Comment