Header Ads

Header ADS

अन्जुले गाउन नमानेको गीत देवीले गाइन्

गायिकाः अञ्जु पन्त
गायिकाः देवी घर्ती
काठमाडौं, २३ भाद्र । अन्जु पन्तले गाउन नमानेको गीतका शब्द यसै पनि हिट भए । शब्दकै आधारमा गीत नगाएको भनेपछि ती शब्द के होलान् भन्ने चासो हुने नै भयो ।
दुर्गाको नाम समेटिएको त्यो गीतका हरफ चर्चित भए केही दिनमै ।
अन्जु पन्तले नगाएका यही गीतका हरफ अब अर्की गायिका देवी घर्तीले गाएकी छिन् । बागिनी म्युजिक कम्पनीले विजयादशमीको अवसरमा शुभकामना सहित उक्त शुभकामना गीत बजारमा ल्याउने तयारी गरेको छ ।   

देवी घर्तीको स्वरमा रहेको उक्त गीत सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्...
Powered by Blogger.